पुर्व मन्त्री मोहन बहादुर बस्नेत सुटुक्क किन पुगे मेलम्चीको थकनी लसम बगर ?

सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका ४ स्थित थकनी लसम बगरमा पुर्व मन्त्री बस्नेत सुटुक्क पुग्नुभएको छ । उहाँले त्यहाँ पुग्नुको मुख्य कारण भनें अहिलेलाई गोप्य राख्ने बताउनुभयो । नेता बस्नेतले मिडियाकर्मीको जिज्ञासामा त्यहाँ पुग्नुको कारण काठमाडौं र सिन्धुपाल्चोकलाई समेट्ने एउटा बृहत् आयोजना सुरुवात गर्ने सोच रहेको ...

पुर्व मन्त्री बस्नेतले पूरा गरे बाचा, देशकै पहिलो शतप्रतिशत धारा पुग्ने वडामा सुनकोसी-१

सिन्धुपाल्चोक, ठोकर्पा देशैभरका ६७४२ वडा मध्येको पहिलो शतप्रतिशत खानेपानी धारा जडित वडाका रुपमा सिन्धुपाल्चोक सुनकोसी गाउँ पालिक-१ परिचित भएको छ । जहाँ वडाका ७८६ घरधुरी र वडा भित्रका संघ संस्थाहरुमा समेत २४ सै घण्टा खानेपानी व्यवस्था गरिएको छ । यस वडाको सबैभन्दा ठुलो समस्याको रुपमा रहेको खानेपानीलाई समाधान गर्न यस ...

दाङको तुलसीपुर पुगे नेता बस्नेत, यस्तो छ भोलीको कार्यक्रम

दाङ, तुलसीपुर नेपाली काँग्रेसका प्रभावशाली नेता, केन्द्रिय सदस्य एवं पुर्व सूचना तथा संचार मन्त्री मोहन बहादुर बस्नेत दाङको तुलसीपुर पुग्नुभएको छ । नेता बस्नेत स्वर्गीय खुम बहादुर खड्का स्मृति टेबल टेनिस प्रतियोगिता तथा २०७८ साल भित्र बाढी पहिरोबाट मृत्यु भएका पीडित परिवारलाई नगद राहत बितरण गर्ने कार्यक्रमका लागि दाङ ...

बाढि पहिरो विपत व्यवस्थापनको नेतृत्व पाउन साथै पुर्व मन्त्री बस्नेतले गरे जनप्रिय घोषणा

काठमाडौं नेपाली काँग्रेस केन्द्रीय "बाढी पहिरो व्यवस्थापन समन्वय समिती" को संयोजकमा नियुक्त हुन साथै पुर्व मन्त्री बस्नेतले देशै भरका बाढीपहिरो पीडितहरु हर्षित हुने लोकप्रिय निर्णय गरेको छ । बस्नेतले नेतृत्व गरेको समितिले आजै एक विज्ञप्ति जारी गर्दै २०७८ सालको सुरुवात देखि बाढी र पहिरोमा परि निधन भएका देशैभरका प्रत्ये...

पुर्व मन्त्री बस्नेतद्वारा बाढीपिडितहरुको घर शिलान्यास

सिन्धुपाल्चोक सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं १ सुनकोसी गाउँपालिका वडा ६ धुसेनिमा मिति २०७७ भदौ १४ गते गएको बाढी पहिरोले ३ घर परिवार विस्थापित बनाएको दुःखद् घडीमा पुर्व सुचना तथा सन्चार मन्त्री नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य खेलकुद विभाग प्रमुख मोहन बहादुर बस्नेतको निर्देशनमा सुनकोशी गाउँपालिका र सुनकोशी वडा नं ६ ...