जिरी सडक खण्डको ५ किलोमा स्कार्पिओ दुर्घटना हुँदा २ को मृत्यु, घाइते ४ जना धुलिखेल

सिन्धुपाल्चोक सिन्धुपाल्चोक जिल्लाको सुनकोसी गाउँपालिका वडा नम्बर ७ स्थित ५ किलो भन्ने ठाउँमा स्कोर्पियो गाडी दुर्घटना भएको छ। दोलखाबाट खाडिचौर तर्फ आउँदै गरेको बा.१५ च.९३७० नम्बरको गाडीमा ६ जना सवार थिए। आज बिहान करिब ३ बजे भएको उक्त घटनामा २ को मृत्यु भएको छ भनें ४ जना गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा काठमाडौ...

१२ कक्षा सम्म निशुल्क गरेका मेयर बस्नेतले बयलकोटीको दु:खद खबरले पिडा बोध गरेको बताए

सिन्धुपाल्चोक धादिङ चैनपुर ७ का १९ वर्षीय जितबहादुर बयलकोटीले आत्माहत्या गरेका छन् । उनी भोलि देखि सुरु हुन लागेको कक्षा १२ को परीक्षा दिने क्रममा थिए। उनले फि तिर्न नसक्दा र परीक्षा पास लिन नसक्दा आत्माहत्या जस्तो गम्भीर निर्णय लिन पुगेको उनको परिवारले जनाएका छन्। यो समाचार अहिले हावाहुरी सरह फैलिएको छ। यस्तो दु:खद ...

बलेफी ६ ब्वासेका तामाङलाई ठक्कर दिने ट्रीफर र सुमो विरुद्ध जाहेरी दिने तयारी

काभ्रे, धुलिखेल हिजो राती अन्दाजी रातको ८:४५-९:१५ बजेको समयमा भएको भयानक दुर्घटनाबाट मृत्यु भएका फुलकाजी तामाङलाई ठक्कर दिएको आरोपमा १ ट्रीफर र १ सुमो विरुद्ध जाहेरी दिन पीडित पक्षले तयारी गरेको छ । बलेफी ६ ब्वासेका वर्ष २९ का तामाङ हिजो पनौती खट्पुमा साथीलाई भेटेर फर्किने क्रममा सुमोले ठक्कर दिई लडेको र टृफरले ठक्कर ...

बेपत्ता विमान दुर्घटना ग्रस्त भेटिए, २२ यात्रु सवार थिए

आज बिहान देखि सम्पर्क बिहिन भएको तारा एयरको विमान मुस्ताङकाे लाजुङको खोचमा दुर्घटना अवस्थामा भेटिएको छ । घाँसाभन्दा माथि लेते र त्यसमाथि लाजुङ भन्ने ठाउँमा विमान दुर्घटना भएको भेटिएको वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज शर्मा कँडेलले जानकारी दिए । पोखरा देखी जोमसोम उडेको तारा एयरको जहाजमा चालकदलका ३ सदस्य र अन्य ...

पैदलयात्रीलाई ठक्कर दिई फरार रहेको सिन्धुपाल्चोकका टिपर चालक श्रेष्ठ पक्राउ

काठमाडौं काठमाडौं महानगरपालिका-१० बिजुली बजारमा पदैलयात्रीलाई ठक्कर दिई फरार रहेका बा.२ ख ५१४५ नम्बरको टिपरका चालक भक्तपुर सल्लाघारी बस्ने सिन्धुपाल्चोक सेलाङ-५ घर भएका ३६ वर्षीय दुर्गा श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । पदैलयात्री भक्तपुर व्यसी बस्ने कालिकोट पंचाल झरना गाउँपालिका-२ घर भएका २२ वर्षीय बिपिन बिकलाई...

जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ को मृत्यु

रुकुम, दिपक कार्की जन्ती बोकेको जीप कच्ची सडकमा दुर्घटना हुँदा रुकुम पश्चिम आठबीसकोट नगरपालिका–७ पोखरामा चार जनाको मृत्यु भएको छ । आठबीसकोट–२ घारीखोलाबाट जन्ती लिएर आठबीसकोट–८ दाँजेतर्फ जाँदै गरेको रा १ ज ५८९ नम्बरको जीप गए राति दुर्घटना हुँदा आठबीसकोटका ६६ वर्षीय सार्के नेपाली, ४८ वर्षीय आइते चदारा, अन्दाजी ५१ वर्...

दशैँको मुखैमा स्कारपियो दुर्घटना हुँदा ५ को मृत्यु

उदयपुर, दिपक कार्की उदयपुरको कटारी नगरपालिका–१४ भदौरे भीरमा भैरहवाबाट ओखलढुंगातर्फ जाँदै गरेको बा.२०.प.७१७१ नम्बरको स्कारपियो राती १२ बजे दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्।प्रहरीले राति ब्रेक फेल भएर स्कोरपिओ दुर्घटना भएको हुन सक्ने अनुमान गरेको छ । गाडी सडकबाट ...