अमेरिकामा कोरोना हावाको गतिमा बढ्दै, एकै दिन ६८ हजार ४२८ संक्रमित ९७४ मृत्यु

  जन्मभूमि संवाददाता

काठमाडौं
कोरोना संक्रमित र यसबाट सबै भन्दा बढी मृत्यु हुनेमा बिश्वकै पहिलो स्थानमा अमेरिक नै छ । जहाँ एकै दिन ६८ हजार ४२८ जना कोरोना भाइरस संक्रमित फेला परेका छ भने गत २४ घण्टा भित्रमा मात्रै ९७४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । सबैभन्दा बढी संक्रमित अमेरिकाको लसएन्जल्समा छन् । लसएन्जलसमा १ लाख ४३ हजार २ सय ७ जनामा कोरोना पुष्टि भएको जोन्स हप्किन्स विश्वविद्यालयको ड्यास बोर्डमा उल्लेखित छ ।

हाल सम्म अमेरिकामा ३५ लाख ६३ हजार ८ सय ४८ जना संक्रमित पुगिसकेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार हाल त्यहाँ मृत्यु भैसकेको संख्या १ लाख ३८ हजार २६७ छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार