अमेरिकामा कोरोना हावाको गतिमा बढ्दै, एकै दिन ६८ हजार ४२८ संक्रमित ९७४ मृत्यु

काठमाडौं कोरोना संक्रमित र यसबाट सबै भन्दा बढी मृत्यु हुनेमा बिश्वकै पहिलो स्थानमा अमेरिक नै छ । जहाँ एकै दिन ६८ हजार ४२८ जना कोरोना भाइरस संक्रमित फेला परेका छ भने गत २४ घण्टा भित्रमा मात्रै ९७४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । सबैभन्दा बढी संक्रमित अमेरिकाको लसएन्जल्समा छन् । लसएन्जलसमा १ लाख ४३ हजार २ सय ७ ...