नेपाली समाज यूएईको १६ औ महाधिवेशनबाट मोक्तानको नेतृत्व

  सागर तामाङ (जन्मभूमि संवाददाता)

काठमाडौं
गत जनवरी १९ आइतबार का दिन नेपाली समाज यूएईको १६ औं महाधिवेशन सम्पन्न भएको छ । उक्त महाधिवेशनले राम बहादुर मोक्तान अध्यक्षमा निर्वाचित हुनुभएको छ । नेपाली राजदुतावास अबुधाबीका महामहिम राजदुत तेज बहादुर क्षेत्रीको प्रमुख आतिथ्यतामा सम्मेलन भव्य र सभ्य रूपमा सम्पन्न भएको हो ।

समाजको निवर्तमान कार्यसमितिको गत नोभेम्बर २०२४ मा कार्यकाल सम्पन्न भएको थियो । जसको अन्तिम वार्षिक पार्षद् भेलाले नेपाल पत्रकार महासंघ शाखा यूएई लाई महाधिवेशनको निर्वाचन समितिको जिम्मेवारी दिएका थिए । त्यस संगै महासंघको नेतृत्वमा सल्लाहकार श्री एकेन्द्र बहादुर थापाको संयोजकत्वमा पाँच सदस्य रहेको निर्वाचन समिति गठन गरि निर्वाचन कार्यक्रमका विविध चरणहरू पार गर्दै महाधिवेशन सम्पन्न गरेको हो ।

महाधिवेशनबाट तपसिल अनुसारको कार्यसमिति निर्बिरोध चयन गरेको छ ।
अध्यक्ष : श्री राम बहादुर मोक्तान
पार्षद् अध्यक्ष : श्री कमल गिरी
बरिस्ठ उपाध्यक्ष श्री टंक बहादुर थापामगर
उपाध्यक्ष, श्री केदार कुँवर
उपाध्यक्ष, श्री रेशमराज खनाल
उपाध्यक्ष श्री केशव ढकाल
उपाध्यक्ष, श्री रामबाबु न्यौपाने
उपाध्यक्ष, श्री राम प्रसाद श्रेष्ठ
उपाध्यक्ष, श्री लक्ष्मि पौडेल
उपाध्यक्ष, श्री तारा सिंह विष्ट
पार्षद् उपाध्यक्ष, श्री हुमराज बि.क.,
महासचिव, श्री जीवन पंगेनी
सचिव, श्री प्रकाश दत्त बडु
सचिव, श्री अमित पाण्डे
सचिव, श्री ऋषिराम लम्साल
महिला सचिव, श्री रमा न्यौपाने पन्थ
पार्षद् सचिव श्री सुरेन तामाङ
कोषाध्यक्ष, श्री कृष्ण प्रसाद तिमिल्सीना
सह-कोषाध्यक्ष, श्री लीलाप्रसाद भट्ट,
प्रवक्ता, श्री युवराज भट्टराइ
केन्द्रिय सदस्य एवं महिला विभाग प्रमुख श्री संगिता नेपाल अधिकारी,
केन्द्रिय सदस्य, श्री जीवलाल पाण्डे
केन्द्रिय सदस्य, श्री सिर्जना थापा
केन्द्रिय सदस्य, श्री बुद्द बहादुर तामाङ
केन्द्रिय सदस्य, श्री डिल्लीराम तामाङ
केन्द्रिय सदस्य, श्री गान्देव घिमिरे
केन्द्रिय सदस्य, श्री कमल बहादुर लावती
केन्द्रिय सदस्य, श्री महेश्वर घिमिरे
केन्द्रिय सदस्य, श्री मणिराम गैरे
केन्द्रिय सदस्य, श्री नेत्र बहादुर घर्तिमगर

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार