२२ विधामा TFR सम्मानसहित तामाङ चलचित्र दिवसको तयारी पूरा

काठमाडौं नेपालमा पहिलो पटक तामाङ चलचित्र प्रदर्शन भएको ऐतिहासिक दिनको स्मृतिमा मनाइँदै आएको तामाङ चलचित्र प्रदर्शन दिवस यस वर्ष पनि राजधानीमा विशेष कार्यक्रमसहित आयोजना हुने भएको छ। तामाङ चलचित्र संघका केन्द्रीय महासचिव बुद्धा तामाङका अनुसार ३०औँ संस्करणको यो दिवस चलचित्र विकास बोर्ड, चावहिलस्थित हलमा TFR सम्मान तथ...

“ए ङाला ह्राङ्बा माया” २० गतेदेखि हेटौंडाबाट प्रदर्शन सुरु हुँदै

मकवानपुर चलचित्र "ए ङाला ह्राङ्बा माया" ले पुस २० गते हेटौँडाबाट प्रदर्शन सुरु गर्ने तयारी गरेको छ । ओम्याक्स सिनेमा हलमा पहिलो शो प्रदर्शन गर्ने यसै चलचित्रका कलाकार ह्र्मकुमार तितुङले जन्मभूमि पोष्टलाई बताउनुभयो । तितुङ यस चलचित्रमा डेब्यु कलाकार समेत हुन् । लोसाङ लामा र इकेश लामाले निर्माण गरेको चलचित्रमा हुत्त ...

तामाङ चलचित्र मायाला घ्रान चाँडै प्रदर्शन हुँदै, टिजर र गीत सार्वजनिक

काठमाडौं तामाङ भाषाको चलचित्र पेमा लामा योञ्जनको मायाला घ्रान अर्थात मायाको कसमको अफिसियल टिजर र चलचित्रमा समावेश गरिएको गीत एकै साथ सार्वजनिक गरिएको छ । शनिबार जोरपाटी स्थित द स्हेनोर हाउसमा पत्रकार सम्मेलन मार्फत चलचित्र निर्माण पक्षले उक्त चलचित्रको अफिसियल टिजर र दुई वटा गीत एकै साथ सार्वजनिक गरिएको हो । माया प्र...

भोलीदेखि तामाङ फिल्म “म्युङ पुजू” जिग्मे मिडिया युट्युबबाट हेर्न सकिने

काठमाडौं लोकप्रिय तामाङ कथानक चलचित्र "म्युङ पुजू" यहि फागुन १९ गते शुक्रबारका दिन देखि जिग्मे मिडियाको युट्युब च्यानलबाट सार्बजनिक हुने भएको छ । निर्माण पक्षले जानकारी दिए अनुसार यो चलचित्रमा घमण्डपनले गर्दा आफ्नै परिवारमा कसरी फाटो आउँछ भन्ने कहानि आधारित रहेको बताएका छन । त्रीकोणात्मक कथाबस्तुमा आधारित यो चलचित्र ह...

तामाङ भाषाको चलचित्र “हाल्छे सोजि चु माया” २५ गते प्रिमियर शो हुने

काठमाडौं जिम्बा फिल्मस प्रा.लि.को ११ औं प्रस्तुति रहेको तामाङ भाषाको चलचित्र "हाल्छे सोजि चु माया" को यहीँ भदौं २५ गते शनिबारका दिन बिहान ११ बजे चलचित्र विकास बोर्डको हल चाबहिलमा प्रिमियर शो हुने भएको छ । तिङला पुजु, तिङला नङसल लगायतका थुप्रै सफल चलचित्र निर्देशन गरिसक्नुभएका निर्देशक निमा लामा तामाङको निर्देशनमा बने...