जाँडोमा न्यानो सहयोग लिएर सल्भेसन मिसन पुगे बाँसखर्का

सिन्धुपाल्चोक जुगल २ लिदि पहिरो पीडितहरुलाई सल्भेसन मिसन नामक संस्था द्वारा जाडोको मौसममा न्यानो सहयोग गरेका छन् । गत साउन ३० गते गएको भीषण पहिरोमा परि ३७ घर पुरिंदा ३९ बेपत्ता भएका थिए भने २ अझै बेपत्ता छन् । त्यस पश्चात् करिब १५६ घर परिवार पुरानो थलो छाडी अस्थायी रुपमा बाँसखर्का सरेका छन् । संस्थाले चामल 25 kg का ...

बाढीपीडित १०० घरपरिवारलाई होप मिसन नेपालको म्याट्रेस सहयोग

सिन्धुपाल्चोक अविरल वर्षापछी आएको पहिरोका कारण बिस्थापित जुगल गाउपलिका २ लिदिका १०० घरपरिवार बाढीपहिरो पीडितलाई १०० वटा म्याट्रेस र ३०० वटा स्यानिटेरी प्याड सहयोग प्रदान गरिएको छ । होप मिसन नेपालको सहयोग तथा वडाध्यक्ष प्रताप लामा, नेपाल प्रहरी, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका स्वयमसेवक लगायतका प्रतिनिधिको रोहव...

लिदिको तामाङको पीडामा संसारका तामाङ एकजुट, अहिले सम्मकै ठुलो नगद सहयोग प्राप्त

सिन्धुपाल्चोक सिन्धुपाल्चोक जुगल २ लिदि पहिरो पीडितहरुको पिडामा मल्हम लगाउन संसारभरका तामाङहरु एकजुट भै सहयोगमा उत्रिएका छन्। तामाङहरुको गौरवशाली संगठन नेपाल तामाङ घेदुङ र अन्तर्राष्ट्रिय तामाङ परिषदको विशेष समन्वयमा र सिन्धुपाल्चोक जिल्ला घेदुङको पहलमा हाल सम्मकै ठूलो नगद रकम पीडित र प्रभावितहरुका लागि वितरण गर्न सफल...

लिदि पहिरो पिडितलाई क्रिश्चियन टिमको लगातार तेस्रो पल्टको राहत सहयोग

सिन्धुपाल्चोक सिन्धुपाल्चोक लिदिका पहिरो पिडितहरुलाई क्रिश्चियन टिमले लगातार तेस्रो पल्टको सहयोग पनि गरेका छन्। पहिलो पल्ट भदौ ३ गते १७२ पिडितलाई पहिलो पटक १७२ थान सोलार लाइट, ५५ थान त्रीपाल, ५०पिस ब्ल्याङ्केटको साथै लत्ताकपडा लिदि मै पुगेर वितरण गरिएको थियो। जसको लागि सहयोगी दाताहरुमा डिल्लीराम पौडेल, बिपि खनाल, राज...

पहिरो पीडितलाई खाद्यान्न सहयोग गर्दै माईती नेपालले भनें “महिला र बालबालिका उच्च जोखिममा देखियो”

सिन्धुपाल्चोक, बाँसखर्का लिदि पहिरो पिडितहरुलाई माईती नेपालले खाद्यान्न सहयोग गरेको छ। अस्थायी बस्ती बाँसखर्कामा हिजो संस्थाका अध्यक्ष बिश्वराम खड्का आफैं पनि राहत सहयोग लिएर पुग्नुभएको हो। उहाँ सहित जुगल नेपाली काँग्रेसका नेतागण तथा नेपाल तरुण दल सिन्धुपाल्चोकको नेताहरुको पहल र सन्वयमा सो सहयोग पीडितलाई हस्तान्तरण गर...

हर्टबिट संस्था राहत लिएर लिदि पहिरो पिडित बस्तीमा

सिन्धुपाल्चोक सामाजिक कार्य र विपतको समय पीडितहरुको सेवामा अहिरात्र खट्ने संस्था हुन् हर्टबिट । हरेक क्षेत्रमा समस्यामा परेका दिनदुखीहरुको घाउमा सबै भन्दा अघि मलम लगाउन पछि नपर्ने यस संस्थालाई सिन्धुपाल्चोक लिदि पहिरोले पनि सहयोगको लागि घचघच्याईरहेको थियो नै। तर भौगोलिक विकटताले गर्दा घटना हुन साथ पुग्ने अवस्था नरहेको...

पुर्व माननीय दावा तामाङको पहलमा लिदि पहिरो पिडितलाई राहत

सिन्धुपाल्चोक पुर्व माननीय दावा तामाङ को समन्वयमा आज लिदि पहिरो पिडित लाई राहत वितरण गरिएको छ। अस्थायी रुपमा बस्दै आएको बाँसखर्कमा तामाङ सहित NRN को उपाध्यक्ष सोनाम लामा, बहराइन पुर्व अध्यक्ष श्याम तामाङ, सिन्धु USA वेलफेयर को प्रतिनिधि सोनाम वाङ्गेल लामा र छेवाङ शेर्पाको उपस्थितिमा वितरण कार्यक्रम सम्पन्न भएको हो। न...

जुगल २ वडा अध्यक्ष प्रताप लामा आफैं विस्थापितको वासस्थान बनाउन व्यस्त

सिन्धुपाल्चोक, जुगल सिन्धुपाल्चोक जुगल २ को लिदि बस्तिमा गएको भीषण पहिरोबाट विस्थापितहरुको लागि अस्थायी वासस्थानको तयारी गरिरहेको छ। ३९ जनाको मृत्यु र ५ सख्त घाइते भएको लिदि घटना पछि सुरक्षित स्थानको अभावका कारण जुगल गाउँ पालिका कै वडा नं. १ मा पर्ने सेलाङ बाँसखर्कामा १०० वटा टेन्ट ठडाएर स्थानान्तरण गर्ने वडा अध्यक्ष ...