पोखरा घेदुङले सोनाम ल्होछारको अवसरमा पोखरामा खुला तामाङ सेलो नृत्य प्रतियोगिता गर्दै

पोखरा नेपाल तामाङ घेदुङ पोखरा महानगर समितिले पोखरामा पहिलो संस्करणको ‘खुला तामाङ सेलो नृत्य प्रतियोगिता’ आयोजना गर्ने भएको छ । मञ्जुश्री संवत् २८६० औं सोनाम ल्होछार डुक ल्हो (ड्रागन वर्ग) को अवसरमा आगामी ६ गते (शनिबार) न्यूरोडस्थित सिटी स्क्वायरमा खुला तामाङ सेलो नृत्य प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम आयो...

भोलि घेदुङ र मगर संघ सिरहाले जिल्ला प्रशासनमा धर्ना र ज्ञापनपत्र बुझाउने

काठमाडौं अधिवक्ता उर्फ अभियुक्त भगवती पाण्डेले तामाङ समाज र मगर समाजको विरुद्धमा मानमर्दन हुने अभिव्यक्तिको विरुद्ध भोलि श्रावण २२ गते सिरहा तामाङ घेदुङ र मगर संघले १ घण्टा जिल्ला प्रशासन अगाडी शान्तिपुर्ण धर्ना र प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउने तय भएको छ। यसका साथै गत १७ गते टेकु प्रहरीले शान्तिपुर्ण आन्द...

नेपाल तामाङ घेदुङ जिल्ला कार्यसमिति प्रताप सिं तामाङको अध्यक्षतामा सर्वसम्मत चयन

सिन्धुपाल्चोक नेपाल तामाङ घेदुङ सिन्धुपाल्चोक जिल्ला समन्वय समितीको नयाँ कार्यसमितिमा प्रताप सिं तामाङको अध्यक्षतामा सर्वसम्मत सम्पन्न भएको छ। आज निवर्तमान अध्यक्ष एवं जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङबोको सभापतित्वमा सम्पन्न ७ औं जिल्ला अधिवेशन जुगल ५ को रत्नराज्य मा.वि. मा भएको हो। घेदुङको संघीय सदस्य मिलन लामाक...

तामाङको डम्फु र पहिरनको गलत प्रयोजन गर्नु न्यायोचित होइन : ताम्बा घेदुङ

नेपाल तामाङ ताम्बा घेदुङद्वारा तामाङहरुको मौलिक बाजा डम्फू, धर्म र संस्कृति गलत प्रयोजन भइरहेको सम्बन्धि अन्तरक्रिया सम्पन्न गरेको छ। शनिबार घेदुङको सभा हल चुच्चेपाटीमा भएको अन्तरक्रियमा तामाङका बाजा डम्फु र संस्कृतिलाई विभिन्न तत्वहरुले गलत प्रयोजन गरी विचलन ल्याएको बताइएको छ । ताम्बा घेदुङका अध्यक्ष पासाङ मोक्तानले...