भोलि देखि माघ १५ सम्म विद्या बन्द गराउने तथा अन्य निर्णयहरु यस्तो छ ;

काठमाडौं कोरोना संक्रमण तिब्र बढ्दै गएको बन्दै आज बसेको सीसीएमसीको बैठकले भोलि देखि नै कार्यान्वयन हुने गरि माघ १५ सम्म विद्यालय बन्द गराउने निर्णय गरेको छ । त्यस्तै माघ ३ देखि भिडभाड धेरै हुने सार्वजनिक स्थानहरु जस्तै फिल्म हल, पार्क, रेस्टुरेन्ट र सपिङ मलहरुमा जाँदा खोप कार्ड अनिवार्य देखाउनु पर्ने भएको छ । सार्व...

महिला नेत्री खड्काद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

सिन्धुपाल्चोक पुर्व मन्त्री मोहन बहादुर बस्नेतको निर्देशनमा महिला नेत्री सर्मिता खड्का बाट स्वास्थ्य सामाग्री वितरण गरेको छ । खड्काले बलेफी गाउँ पालिका वडा नं. २ र ३ को आधारभुत स्वास्थ्य केन्द्रमा पिपिई सेट २/२ थान, सेनिटाइजर ५/५ पिस, सर्जिकल ग्लोब्स १५/१५ जोर, पल्स अक्सोमिटर १/१ पिस, सर्जिकल मास्क १/१ प्याकेट, फेससिइ...

कोरोना नियन्त्रणमा ईन्द्रावती कुन्चोकका युवाहरु सक्रिय

सिन्धुपाल्चोक कोरोना महामारी बढिरहेको बेला विभिन्न ठाउँका युवाहरु यसको रोकथामका लागि सक्रिय भैरहेका छन् । यसै सिलसिलामा सिन्धुपाल्चोक, ईन्द्रावती गाउँ पालिका -२, कुञ्चोकका समाजसेवी युवाहरुको समुह कोरोना रोकथाम तथा नियन्त्रणमा सक्रिय भएका छन् । युवाहरुको समुहले ईन्द्रावति -२, कुञ्चोकका सबै घरमा स्वास्थ्य सामाग्री वि...

तरुणदलका मनकारी युवा नेता राजेन्द्र लामा (दोर्जे) द्वारा आईसोलेसन बेड, सेनिटाइजर, मास्क र अण्डा सहयोग

सिन्धुपाल्चोक सिन्धुपाल्चोक जिल्लाका युवा नेता, समाजसेवी, युवा व्यवसायी तथा तरुणदल जिल्ला उपाध्यक्ष राजेन्द्र लामा (दोर्जे) ले जुगल गाउँ पालिका वडा नं. ५ स्थित रत्नराज्य मा.वि. मा स्थापना गरिएको आइसोलेसन केन्द्रको लागि बेड, सेनिटाईजर,मास्क र अण्डा उपलब्ध गराएका छन् । जुगल र बलेफी गाउँ पालिकाले संयुक्त रुपमा स्थापना गर...

कोभिड – १९ बाट बच्न जनचेतना जगाउदै मण्डनदेउपुरका युवाहरु

काठमाडौं श्री ग्रामीण बिकास संस्था काभ्रे तथा teerre des hommes help for children in Need ले युवा शसक्तिकरण परियोजना अन्तर्गत किशोर तामाङको नेत्तृत्व मा गठन गरिएको युवा संजाल ले विश्व भरी माहमारीको रूपमा फैलिरहेको कोभिड - १९ विरुद्ध जनचेतना कार्यक्रम सम्पन्न गरेका छन् । काभ्रे मण्डनदेउपुर न.पा. वडा नम्बर २ युवा सं...