सिन्धुपाल्चोके उत्कृष्ट खान्दोके कलेक्सन युट्युबमा (अडियो भिडियो सहित)

खान्दोके सेलो सिन्धुपाल्चोक भेगमा चल्ने विशुद्ध मौलिक भाका हो । जुन मेला जात्राजरुमा दोहोरीको रुपमा गाईने गरिन्छ ।

  जन्मभूमि संवाददाता (मनोरञ्जन व्युरो)

काठमाडौं
बिशेष गरि सिन्धुपाल्चोकमाको मौलिक भाकाको रुपमा लिईने आस्सना सर्दो अर्थात खान्दोके भाकाको उत्कृष्ट गितहरुको एकमुष्ट कलेक्सन अडियो र भिडियो क्लिक नेपालको युट्युब च्यानलमा आएको छ । सिन्धुपाल्चोके लोकप्रिय खान्दोके सेलो गायकहरु आस्मान लोप्चन, गायक जेबि जिम्बा र गायिका रोश्ना लुङ्बाको स्वरमा सझिएको गितहरु युट्युबमा आएको हो । करिब ३६ मिनेट बराबरको गितमा बल्ल पो तामाङको हुल उठ्यो, वाला वाला रिबन, सयघरे नाम्सा, झिल्के खुवाली समाबेश छन् ।

खान्दोके गितको भिडियोहरुमा सुस्मा मोक्तान, आस्मान लोप्चन, प्रीतम तामाङ, प्रेम गोले, पुसन लामा, अनुस्का दोङ, आस्मा लामा, रन्जिता तामाङ, बले तामाङ लगायतको अभिनय देख्न सकिन्छ । भिडियोको निर्देशन बुद्ध लामा तितुङ, दिपक तामाङले गरेका हुन् । त्यस्तै छायांकन भनें सुर्य लामा, रामेश्वर जिरेलले गरेको हो ।
भिडियो तल हेर्नुहोस् ;

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार