मलेसियामा कार्यरत शंकर थिङले १ महिना बराबरको तलबले गाउँका विपन्न वर्गलाई राहत

  जन्मभूमि संवाददाता

सिन्धुपाल्चोक
बिदेशी भुमीमा रगत पसिना बगाईरहेका सिन्धुपाल्चोक जुगल गा.पा. ७ का रुप लाल तामाङ को छोरा शंखर थिङले आफुले पाउँदै आएको १ महिना बराबरको तलबले गाउँका विपन्न ८ परिवारलाई खाद्यान्न सहयोग गरेको छ । थिङ मलेसियामा सेक्युरिटी गार्डको रुपमा कार्यरत हुनुहुन्छ । उनको आर्थिक सहयोगमा प्रती परिवार १ बोरा चामल, २ किलो दाल, ४ पिस साबुन, १ पाउ मस्यौरा र १ पाउ चना डिवि लामाको हातद्वारा वितरण गरिएको हो ।

सामाजिक संजालको माध्यमबाट सहयोगी थिङले जन्मभूमि पोष्ट संग गरिएको कुराकानी मा उनले यो समय सबै एकजुट भै केही हुनेले यो कोरोनाको विषम परिस्थितिबाट समस्या परेकोलाई सहयोग गर्नु पर्ने बताए । हामीले अहिले मानवता देखाउने समय हो त्यसैले जसले जति सकिन्छ त्यति सहयोग गर्न हामी अघि सर्नु पर्छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार