मलेसियामा कार्यरत शंकर थिङले १ महिना बराबरको तलबले गाउँका विपन्न वर्गलाई राहत

सिन्धुपाल्चोक बिदेशी भुमीमा रगत पसिना बगाईरहेका सिन्धुपाल्चोक जुगल गा.पा. ७ का रुप लाल तामाङ को छोरा शंखर थिङले आफुले पाउँदै आएको १ महिना बराबरको तलबले गाउँका विपन्न ८ परिवारलाई खाद्यान्न सहयोग गरेको छ । थिङ मलेसियामा सेक्युरिटी गार्डको रुपमा कार्यरत हुनुहुन्छ । उनको आर्थिक सहयोगमा प्रती परिवार १ बोरा चामल, २ किलो दाल...

पहिरोबाट विस्थापित लिदिका १२० घरधुरीलाई तरुण दलको उपहार

सिन्धुपाल्चोक, लिदि सिन्धुपाल्चोक जुगल गाउँपालिका वडा नम्बर २ लिदिमा पहिरोका कारण सिङ्गो गाउँ नै जोखिममा पुगेपछी गाउँबासी घर छोडेर हिँड्न बाध्य भएको थियो । वर्षातको झरीमा घर छोडेर बाहिर बस्नुपर्दा बालबच्चा, बृद्ध, बिरामी अनि गर्भवती महिलाहरुलाई थप समस्यामा परेको थियो । २६ गते गएको पहिरोका कारण लिदिका १२० घरधुरी विस्था...