बाह्रबिसे नगरपालिकामा अत्यावश्यक बाहेकका सेवा बन्द

  जन्मभूमि संवाददाता

सिन्धुपाल्चोक, दिपक कार्की
बाह्रबिसे नगरपालिकाले अत्यावश्यक बाहेकका सेवाहरु बिहिबारबाट अर्को सुचना जारी नभए सम्म बन्द गरिएको छ। नगरको प्रमुख प्रशासकीय प्रमुखले जारी गरेको सुचनामा सोको बारेमा जानकारी दिएका हुन्।                                                                                  बाह्रबिसे नगरपालिकामा कार्यरत ९ जना कर्मचारीमा कोरोना पोजेटिभ देखिए संगै जनप्रतिनिधि एवम् कर्मचारीहरु कन्ट्राक ट्रेसिङमा रहेको र समुदायमा कोरोना संक्रमण फैलिदै गएको पाईएकाले बाह्रविसे नगरपालिका र संबन्धित संस्थाहरु बाट प्रदान गरिने अत्यावश्यक बाहेकका सम्पुर्ण सेवाहरु बन्द गरिएको नगरपालिका श्रोतले बताएका छन्।

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार