‘कम्युनिस्ट सरकारको कुकर्म र भ्रष्टाचारको जन्मकुण्डली चाङ लगाउँदै छु, समय आएपछि हिसाबकिताब गर्नेछु’-नेता बस्नेत

सिन्धुपाल्चोक, बाह्रबिसे नेपाली काङ्ग्रेस केन्द्रिय समितिको निर्देशन अनुसार कम्युनिस्ट सरकारको ज्यादती विरुद्ध आज मङ्सिर २९ गते नेपाली काङ्ग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर १ को आयोजनामा सिन्धुपाल्चोकको बाह्रबिसे बजारमा दसौं हजारको उपस्थिति सहित विशाल प्रदर्शन भएको छ । उक्त विरोध प्रदर्शनमा जिल्लाका गाउँ गाउँ बाट ठूलो...

बेलेफि गाउँ पालिका नेपाली काँग्रेस प्रत्यासी उम्मेदवार रामकुमार तामाङ क्षेत्रीय उपसभापतिमा मनोनित

सिन्धुपाल्चोक, बाह्रबिसे नेपाली काङ्ग्रेसका युवा नेता एवं बलेफि गाउँपालिका प्रत्यासी उम्मेदवार रामकुमार तामाङ क्षेत्र नं. १ उपसभापतिमा मनोनित हुनुभएको छ। उहाँ निर्बाचित क्षेत्रीय सदस्य समेत हुनुहुन्छ। सिन्धुपाल्चोकको स्थानीय पालिकाहरु मध्ये कमजोर भोट संख्या अनुमान गरिएको बलेफी गाउँ पालिकामा गएको चुनावमा तामाङले बलेफी ...

बाह्रबिसे नगरपालिकामा अत्यावश्यक बाहेकका सेवा बन्द

सिन्धुपाल्चोक, दिपक कार्की बाह्रबिसे नगरपालिकाले अत्यावश्यक बाहेकका सेवाहरु बिहिबारबाट अर्को सुचना जारी नभए सम्म बन्द गरिएको छ। नगरको प्रमुख प्रशासकीय प्रमुखले जारी गरेको सुचनामा सोको बारेमा जानकारी दिएका हुन्।                                                                                  बाह्रबिसे नगरपालिकामा कार्य...

बाह्रबिसे १ वडा अध्यक्ष कामी शेर्पाले वडाका स्वयंसेविका र कर्मचारीहरुको कोरोना बिमा गरिदिने

बाह्रबिसे सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका वडा नं. १ का वडा अध्यक्ष कामी शेर्पाले आफ्ना वडामा स्वयमसेवकको रुपमा काम गरिरहेका ४ स्वयमसेविका र प्राविधिक सहितको अन्य ४ कर्मचारीहरुको कोरोना बिमा गरिदिने भएको छ । विश्व नै कोभिडको चपेटामा परिरहेको बेला नेपालमा पनि बिस्तारै यो समुदाय स्तरमा फैलिन सक्ने त्रास भैरहेक...