उज्यालो नेपालका नायक कुलमानका पिताको निधन

काठमाडौं उज्यालो नेपालका अभियान कर्ता एवं नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका पिताको ९४ वर्षको उमेरमा निधन भएको छ । आइतबार राती निधन हुनुभएका घिसिङका पिता कृपासिंङ घिसिङको आज स्वयम्भुमा अन्त्योष्टी गरिने जानकारी आएको छ । उहाँ रामेछाप सुनापती गाउँपालिका–४ बेथानस्थित डहुका स्थायी वासिन्दा हुन । ...