तिमी पनि मजबुर छौं – गजल

तिमी पनि मजबुर छौं, आधा महिना त हराउनुपर्छ चन्द्र, तिम्लाई कर छैन मलाई भेट्न सधैं आउनुपर्छ   यत्तिकै कहाँ हो र? मैले पिठ फर्काई दिएको पनि आफन्त हो उहाँ, सजिलोसँग प्रहार गर्न पाउनुपर्छ!!   आगोले पोलेरै हो, त्यो फलाम धारिलो बनेको पनि हो! तिम्रो बचनले मन पोल्दा मैले खुशी मनाउनुपर्छ!! ...

प्रेमको बन्दकि (गजल)

भेटिए बोको, नभेटिए कुबिण्डो राख्छु गरिबी मन्साउ झांक्री बिश्वास तिम्रो राख्छु खुट्टामा चप्पल छैनन् , पिठ्युँमा डोको छ एउटा तस्बिर उतारिदेउ बाको चिनो राख्छु तिमी के राख्छौ, प्रेमपत्र कि प्रमाणपत्र म त आफ्नो सिरानीमा देशको माटो राख्छु छोरो पढाउनु छ मालिक केही ऋण बक्सियोस जग्गा जमिन छैन , एउटि जवानि छोरि बन्द...

पागल प्रेमिका – गजल

बन्दरगाह मै छु परिस्थितिले दास बनाएपछि । अबरोध हुदैछ धमनी उनिले खास बनाएपछि ।। जित कहाँ हुन्थ्यो पलपलमा हार भो खेलमा । निडर मनहरुलाई पनि यहाँ ह्रास बनाएपछि ।। दनदनी होस् मनमुट तयार छु अब अति भो । जिउनुको के अर्थ रह्यो देह लास बनाएपछि ।। रहर जागिसक्यो अन्तरीक्ष कुहिरोले ढाकिसक्यो । जलपरिकै हात समाउथ्ये उनिले पास ...