क्यान्सर पीडित लक्ष्मी तामाङलाई ईराकबाट नगद आर्थिक सहयोग प्राप्त

काठमाडौं सिन्धुपाल्चोक जुगल ७ याङ्लाकोटकी क्यान्सर पीडित लक्ष्मी तामाङ (अर्चना) लाई आर्थिक सहयोग प्राप्त भएको छ । पीडित अर्चनालाई विभिन्न देशमा बसोबास गर्ने दाजुभाइ, दिदिबहिनीहरुले उनको भिडियो देखेपछी सहयोग गरेका हुन् । केही हप्ता अघि जन्मभूमि पोष्टबाट उनको अवस्था बारे सानो भिडियो प्रसारण गरेका थिए । यसै सिलसिलामा ...