काठमाडौं तत्कालीन माओवादीको गढ मानिने पूर्व सभामुख अग्नि सापकोटाको गाउँ कुविन्डेबाटै नेपाली कम्युनिस्ट पार्टी परित्याग गरी २८ जना युवा नेपाली काङ्ग्रेसमा प्रवेश भएको छ। आसन्न निर्वाचन आउन मात्र ५ दिन बाँकी हुँदै गर्दा युवा पुस्ता कम्युनिस्ट सिद्धान्तलाई त्यागेर स्थिरता, लोकतन्त्र र समृद्धिको पक्षमा खुलेर उभिएको छ। ...
#नेपाली #काँग्रेस #सिन्धुपाल्चोक
सिन्धु काँग्रेस अधिवेशनमा सभापतिको पुनः भएको निर्वाचनमा १७८६ मत खस्यो, कसले मार्ला बाजी ?
सिन्धुपाल्चोक नेपाली काँग्रेस सिन्धुपाल्चोकको जिल्ला सभापतिका लागि भएको पुनः मतदानमा १७८६ मत खसेको छ । आज वंशलाल तामाङ र जंग बहादुर लामा बिच मतदान भएको थियो । हिजो ३ जना प्रतिस्पर्धी बिच भएको निर्वाचनमा १८६८ मत खसेको थियो । हिजो भन्दा आज ८२ मत कम खसेको छ । हिजो भएको सभापति उम्मेदवारमा डा. प्रेमध्वज लामा, वंशलाल ताम...
सिन्धु काँग्रेसको सडकमा नारा “नेपाली जनताको एउटै स्वर, कम्युनिस्ट जति चोरै चोर”
सिन्धुपाल्चोक नेपाली काँग्रेसको केन्द्रिय परिपत्र अनुसार देशै भरको जिल्लाहरुमा केपि ओलि को असम्बैधानिक कदमको विरुद्ध भातृ संस्थाहरुको बिरोध कार्यक्रम सम्पन्न भयो । यसै क्रममा सिन्धुपाल्चोक नेपाली काँग्रेसले भनें दुई स्थानमा कार्यक्रम सम्पन्न गरे । जसमा केन्द्रिय सदस्य एवं पुर्व मन्त्री मोहन बस्नेतको प्रमुख आतिथ्यतामा ...
‘कम्युनिस्ट सरकारको कुकर्म र भ्रष्टाचारको जन्मकुण्डली चाङ लगाउँदै छु, समय आएपछि हिसाबकिताब गर्नेछु’-नेता बस्नेत
सिन्धुपाल्चोक, बाह्रबिसे नेपाली काङ्ग्रेस केन्द्रिय समितिको निर्देशन अनुसार कम्युनिस्ट सरकारको ज्यादती विरुद्ध आज मङ्सिर २९ गते नेपाली काङ्ग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर १ को आयोजनामा सिन्धुपाल्चोकको बाह्रबिसे बजारमा दसौं हजारको उपस्थिति सहित विशाल प्रदर्शन भएको छ । उक्त विरोध प्रदर्शनमा जिल्लाका गाउँ गाउँ बाट ठूलो...
बलेफीमा नेपाली काँग्रेसको कार्याकर्ता भेटघाट कार्यक्रम हुने
सिन्धुपाल्चोक पछिल्लो चरण कोभिडका कारण रोकिएका नेपाली काँग्रेस बलेफी गाउँ पालिका कार्यसमितिको को विभिन्न कार्यक्रमहरु अब आयोजना गर्दै जाने भएको छ । त्यसैको स्वरुप यहि मंसिर २७ गते बलेफी बजारमा बिहान १० बजे कार्याकर्ता भेटघाट कार्यक्रम राखिएको छ । कोरोनाको कारण लामो समय कार्याकर्ताहरु संग भेटघाट हुन नसकेको र गाउँ गा...





