राजनीतिक यात्रामा निश्कलंक भएर अघि बढिरहेको छु, सुन तस्करीमा प्रमाणित भए झुण्डिन तयार छु – मन्त्री लामा

काठमाडौं बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिंचाइ मन्त्री तिर्थ लामाले आफू कुनैपनि पाटोबाट सुन तस्करमा नजोडिएको स्पष्ट पार्नुभएको छ। उनले पटकपटक विभिन्न कार्यक्रमहरुमा पछिल्लो चरण आफ्नो राजनीतिक, नैतिक एवं सामाजिक रुपमा आक्रमण गर्ने दुष्प्रयत्न भैरहेको बताउनुभयो। केहिदिन अघि त्रिभुवन विमानस्थल हुँदै सुन तस्कर गरिएको...

संसदीय दलको नेतामा काँग्रेस सभापति देउवा विजयी

काठमाडौं आज सम्पन्न निर्वाचनमा नेपाली काँग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा विजयी हुनुभएको छ । उहाँको प्रतिस्पर्धीको रुपमा महामन्त्री गगन कुमार थापाले उम्मेदवारी दिनुभएको थियो । संसदीय दलको नेता चयनका लागि भएको निर्वाचनमा देउवाले ६४ मत र थापाले २५ मत प्राप्त गरेका हुन् । अबको भावी प्रधानमन्त्रीका लाग...

प्रभावशाली महिला नेतृ अवाल भक्तपुर क्षेत्र नं. १ काँग्रेसबाट समानुपातिकमा पहिलो नं. सिफारिस

काठमाडौं प्रभावशाली महिला नेतृको रुपमा परिचित गंगालक्ष्मी अवाल नेपाली काँग्रेस भक्तपुर जिल्ला क्षेत्र नं. १ को समानुपातिक तर्फको उम्मेदवारमा पहिलो नं. मा सिफारिस हुनुभएकी छिन् । अवाल केन्द्रिय सदस्य एवं महासमिति सदस्य समेत हुन् । पार्टीमा तीन दशक भन्दा लामो समय संघर्ष गर्नुभएकी उहाँ राजनीतिक जिवनमा काँग्रेस भएकै कारण ...

बेलेफि गाउँ पालिका नेपाली काँग्रेस प्रत्यासी उम्मेदवार रामकुमार तामाङ क्षेत्रीय उपसभापतिमा मनोनित

सिन्धुपाल्चोक, बाह्रबिसे नेपाली काङ्ग्रेसका युवा नेता एवं बलेफि गाउँपालिका प्रत्यासी उम्मेदवार रामकुमार तामाङ क्षेत्र नं. १ उपसभापतिमा मनोनित हुनुभएको छ। उहाँ निर्बाचित क्षेत्रीय सदस्य समेत हुनुहुन्छ। सिन्धुपाल्चोकको स्थानीय पालिकाहरु मध्ये कमजोर भोट संख्या अनुमान गरिएको बलेफी गाउँ पालिकामा गएको चुनावमा तामाङले बलेफी ...