काठमाडौं, स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले पोषण सम्बन्धी जानकारी प्रदान गर्ने ‘ मेरो पोषण साथी ’ मोबाइल एप र डिजिटल पुस्तकालय तथा श्रोत केन्द्रको शुभारम्भ गरेका छन् । स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महासाखाले अमेरिकी विकास नियोग ( युएसएआइडी) र सुआहाराको सहकार्यमा आईतबार राजधानीमा आयोजना गरेको कार...
#मोहनबहादुर बस्नेत
मन्त्री बस्नेतद्वारा वीर अस्पतालको आकस्मिक निरीक्षण गर्दै १ हप्तामा सुधार गर्न कडा निर्देशन
काठमाडौं, स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले शुक्रबार वीर अस्पतालको आकस्मिक निरीक्षण गरेका छन् । विश्व स्वास्थ्य संगठनको महासभामा भाग लिएर शुक्रबार बिहान काठमाडौं आइपुगेका मन्त्री बस्नेतले एक हप्ताभित्र विरामीहरुले महसुस हुने गरि र सुधार भएको देखिने गरि वीर अस्पतालको सेवा सुविधा सुधार गर्न नेतृत्वलाई ...
महिला शक्ति समाजको निजी भवन बनाउने अभियानमा सहयोग गर्नेछु – पुर्व मन्त्री बस्नेत
सिन्धुपाल्चोक महिला शक्ति सामाज बलेफी - ७ खाडीचौरमा हरितालिका तिजको अवसरमा शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । पुर्व सूचना तथा संचारमन्त्री मोहनबहादुर बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा सयौंका संख्यामा महिला दिदिबहिनीहरुको उपस्थिति रहेको थियो । सो कार्यक्रममा...