सिन्धुपाल्चोक अविरल वर्षातको कारणले मृत्यु वरण गर्न विवश सिन्धुपाल्चोक जिल्लाका प्रत्येक मृतक परिवारलाई नगद ५० हजारका दरले राहत सहयोग गर्ने घोषणा गरेको छ। नेका केन्द्रिय सदस्य एवं पुर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय मोहन बहादुर बस्नेतले आफ्नो व्यक्तिगत तर्फबाट सोही आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन्। ...
#बाढिपहिरो #सिन्धुपाल्चोक
बाढीपहिरो पीडितहरुलाई लालपुर्जा वितरण गर्दै पुर्व मन्त्री बस्नेतले भनें,”अब छिटै घर पनि बन्छ”
सिन्धुपाल्चोक बाढी पहिरोबाट विस्थापित १४ पीडित परिवारले लालपुर्जा पाएका छन् । २०७७ सालको भदौमा आएको पहिरोबाट घरबार बिहिन भएका बाह्रबिसे नगरपालिका–७ टंसारका बाढीपहिरो पीडितलाई सोमबार लालपूर्जा वितरण गरिएको हो । बाढी पहिरो पीडित लाई बस्ती स्थानान्तरणको लागि सोमबार पुर्व मन्त्री एवं नेपाली काँग्रेस केन्द्रीय सदस्य मोह...
पहिरोबाट विस्थापित लिदिका १२० घरधुरीलाई तरुण दलको उपहार
सिन्धुपाल्चोक, लिदि सिन्धुपाल्चोक जुगल गाउँपालिका वडा नम्बर २ लिदिमा पहिरोका कारण सिङ्गो गाउँ नै जोखिममा पुगेपछी गाउँबासी घर छोडेर हिँड्न बाध्य भएको थियो । वर्षातको झरीमा घर छोडेर बाहिर बस्नुपर्दा बालबच्चा, बृद्ध, बिरामी अनि गर्भवती महिलाहरुलाई थप समस्यामा परेको थियो । २६ गते गएको पहिरोका कारण लिदिका १२० घरधुरी विस्था...
जुगल लिदिमा पहिरो, ब्रम्हायणी खोलाको बहाव ५ वर्ष यता कै उच्च
सिन्धुपाल्चोक हिजो राती देखि परिरहेको अविरल वर्षातका कारण सिन्धुपाल्चोक जुगल गाउँ पालिकाको लिदिमा पनि पहिरो झरेको खबर प्राप्त भएको छ । त्यस्तै गोल्चे, गुम्बा, बोल्दे लगायतको खहरे खोलाहरुले जमिन कटान तिब्र रुपमा गरिरहेको त्यहाँका स्थानीयले फोन मार्फत जन्मभूमि पोष्टलाई जानकारी दिनुभएको छ । अहिले सम्म कुनै मानवीय क्षति भ...