“खान्दोके सेलो विथ व्याण्ड” को फस्ट लुक्स सार्वजनिक

काठमाडौं "खान्दोके सेलो विथ ब्याण्ड" कार्यक्रमको फस्ट लुक्स सार्वजनिक भएको छ। तामाङ मौलिक भाकाको रुपमा परिचीत खान्दोके सेलोको संरक्षण एवं प्रवर्द्धनका लागि तिप्लिङ मिडिया हाउसले उक्त कार्यक्रम गर्न गइरहेको छ। कार्यक्रम यहि आउँदो श्रावण १९ गते शनिबार किङ्स लाउन्ज दरबार मार्गमा दिउँसो ठिक १ बजेदेखि हुनेछन्। यो कार्यक...

आस्मान र सुवानीको “च्याङ्बा र मैच्याङ” सार्वजनिक

काठमाडौं सेलो संगितको नक्षेत्रमा एक परिचीत नाम हो आस्मान लोप्चन। उनले दर्जन बढी खान्दोके सेलोलाई श्रोता, दर्शक माझ लिएर आइसकेको छ। सानै उमेर देखि सांगीतिक यात्रामा होमिएका सिन्धुपाल्चोक चौताराका लोप्चन मौलिक गित संगितलाई एउटा उचाईमा पुर्याउनुपर्छ भन्ने उद्देश्य सहित अघि बढिरहेको बताउँछन्। यसै सिलसिलामा मौलिक भा...

गायक आस्मानलाई सांगीतिक आस्मानमा पुर्याउन सफल “बल्ल पो तामाङको हुल उठ्यो” २० लाख बढिको रोजाईमा

काठमाडौं सिन्धुपाल्चोक आसपासमा अत्यन्तै चर्चामा चल्ने मौलिक तामाङ भाका खान्दोके हिजो, आज गर्दै धेरै भन्दा धेरै दर्शक श्रोता माझ लोकप्रिय बन्दै गैरहेको छ । विशेष गरि गाउँघरमा मेलाजात्रा, बिहे, छेवारको परिधिभित्र मात्र रहेको मौलिक खान्दोके भाकालाई लाखौं दर्शक माझ ल्याउन गायक आस्मान लोप्चनले भुमिका निभाउनुभएको भन्दा फरक ...

आस्मान र रोस्नाको नयाँ खान्दोके सेलो चर्चामा

काठमाडौं तामाङ मौलिक भाका खान्दोके सेलोको सेलो सांगीतिक बजारमा छुट्टै क्रेज बढ्न थालेको छ । हुन त प्राय सेलो गीत संगीत सुन्ने बितिकै धेरैको मन लोभिहाल्छनै । सुन्ने बितिकै नाचौं नाचौं लाग्ने धुन र संगीतले जो कोहिलाई आकर्षित गर्छनै । विशेष गरि काठमाडौ नजिकैको जिल्ला सिन्धुपाल्चोक अनि आस-पासमा प्रचलित भाका खान्दोके सेलो ...

सिन्धुपाल्चोके उत्कृष्ट खान्दोके कलेक्सन युट्युबमा (अडियो भिडियो सहित)

काठमाडौं बिशेष गरि सिन्धुपाल्चोकमाको मौलिक भाकाको रुपमा लिईने आस्सना सर्दो अर्थात खान्दोके भाकाको उत्कृष्ट गितहरुको एकमुष्ट कलेक्सन अडियो र भिडियो क्लिक नेपालको युट्युब च्यानलमा आएको छ । सिन्धुपाल्चोके लोकप्रिय खान्दोके सेलो गायकहरु आस्मान लोप्चन, गायक जेबि जिम्बा र गायिका रोश्ना लुङ्बाको स्वरमा सझिएको गितहरु युट्युबम...