सिन्धुपाल्चोक आइतबार जिल्लाको चौतारा स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता सम्पन्न भएको छ । उम्मेदवारी दर्ता गर्दै पुर्व मन्त्री एवं नेपाली काँग्रेसका नेता मोहनबहादुर बस्नेतले काँग्रेस संधैभरी गठबन्धनलाई इमानदारी पुर्वक पालना गर्ने पार्टी रहेको बनाउनुभयो । उहाँले विगतमा काँग्रेसले राप्रपा, एमाले संग गर...
#आमनिर्वाचन #सिन्धुपाल्चोक
मतदानका दिन सवारी साधन चलाउन दिने आयोगको तयारी
काठमाडौं मंसिर ४ गते हुन गइरहेको निर्वाचनका दिन आयोगले यातायात सञ्चालन गर्न दिने तयारी गरेको छ । विगतमा मतदानका दिन सर्वसाधारणलाई सास्ती हुँदै आएको गुनासो पश्चात् यस विषयमा आयोगले छलफल र बहस चलाएको बताएका छन् । निर्वाचनको दिन व्यवस्थित ढंगले सवारी सञ्चालन गर्न दिने आयोगले जनाएको छ । यसका लागि निर्वाचन आयोग, यातायात...
मनोनयन दर्ता गर्न उम्मेदवार संग २५ जनाभन्दा बढी जान नमिल्ने
सिन्धुपाल्चोक जिल्ला निर्वाचन कार्यालय चौतारामा बसेको सर्वदलीय बैठकले भोलि हुने उम्मेदवार मनोनयन दर्ताका लागि निर्वाचन आचारसंहिता पुर्ण रुपमा लागु गर्ने निर्णय गरेको छ । जसमा बाजागाजा बजाउन नमिल्ने देखि उम्मेदवार संग २५ जना भन्दा बढी जान नमिल्ने नियम सर्वसम्मत निर्णय भएको जिल्ला निर्वाचन सुरक्षा समिति, सिन्धुपाल्चोकले...