जिल्ला अनुगमन समितिको बैठकले ३ दिन भित्र नदिजन्य पदार्थको स्टक प्रमाणित पठाउन काट्यो पत्र

सिन्धुपाल्चोक नदिजन्य पदार्थ अवैध रुपमा भण्डारण गरिएको गुनासो पश्चात् जिल्ला अनुगमन समितिको बैठक बसेको छ । आज समन्वय प्रमुखको कार्यकक्षमा बसेको बैठकमा दहत्तरबहत्तर को नियमन गर्ने सम्बन्धि छलफल भएको समन्वय प्रमुख बालकृष्ण श्रेष्ठले जन्मभूमि पोष्टलाई जानकारी दिनुभयो । जिल्ला समन्वयको कार्यालयले मिति २०८१/०४/१५ गत...

अवैध भण्डारण गरेको बालुवा नियन्त्रण गर्न नियमन निकायलाई बलेफीको पत्र

सिन्धुपाल्चोक बलेफी गाउँपालिकाले सुनकोसी नदि र ब्रम्हायणी नदि किनारमा अवैध रुपमा भण्डारण गरि राखेको बालुवा नियन्त्रण एवं नियमन गर्न पत्र काटेको छ । असोज ६ गते उपाध्यक्ष सरु लामा तामाङको संयोजकत्वमा बसेको राजस्व परामर्श समितिको बैठकले विभिन्न स्थानमा मेशिनको प्रयोग गरि उत्खनन गरि थुपारेको बालुवा बारे सूचना आएपछि उक्त न...

जिसस सिन्धुपाल्चोकद्वारा बालुवा चोरी निकासी गर्ने ट्रीफर र स्काईभेटरलाई कारबाही

सिन्धुपाल्चोक कानुन विपरीत बालुवा चोरी निकासी गरिरहेको ट्रीफर र स्काइभेटर नियन्त्रणमा लिएको छ। जिल्ला समन्वय सिन्धुपाल्चोकको प्रमुख बालकृष्ण श्रेष्ठका अनुसार पटकपटक गरि भोटेकोसी र इन्द्रावती नदीमा अनुमति बिना बालुवा उत्खनन गरिरहेको १ स्काईभेटर र ढुवानी गरिरहेको ९ ट्रीफर १ आइचारलाई जरिवाना सहित कारबाही गरेको हो। मंग...