काँग्रेसको क्रीयाशिल सदस्यता वितरण समय थपियो, बैशाख १५ अन्तिम मिति

काठमाडौं विभिन्न कारणवश रोकिएको नेपाली काँग्रेसको क्रीयाशील सदस्यता वितरणको अन्तिम मिति बैशाख १५ तोकिएको छ । चैत ३० भित्र क्रियाशीलको विवरण केन्द्रमा पठाउन भने पनि ७ जिल्लामा क्रियाशील सदस्यता वितरण सुरु नै नभएकोले समय थप गरेको हो । केन्द्रिय कार्यालय सानेपामा आज बसेको केन्द्रीय कार्यसमिति बैठकले वैशाख १५ गतेभित्र ...