गायक जे.बी जिम्बाले ल्याए कोदोको झिर्मा – भिडियो सहित

  सुरेन तामाङ छ्युमी

काठमाडौं
गायक तथा सङ्गीतकार जे.बि जिम्बाले फेरी नयाँ स्वादको प्रस्तुती कोदोको झिर्मा भिडियो सहित लिएर आएको छ । जसको अफिसियल भिडियो जिग्मे मिडिया युट्युब च्यानलबाट भर्खरै सार्वजनिक गरेको हो । जिम्बाको कोदोको झिर्मा सेलो प्याटर्नमा बनेको छ भने गीतले मागे अनुसार म्युजिक भिडियो बनेको बताउनु हुन्छ गायक जिम्बा ।

सम्पुर्ण दर्शकहरुलाइ नचाउने खालको गीत बनेको छ भन्दै उहाँ बताउनु हुन्छ । यस गीतमा स्वर जिम्बा आफैले सजायका छन भने शब्द राजेन्द्र लामा (दोर्जे), म्युजिक/एरेन्ज आगा लामा, गीतको मिक्सिङ श्री भस्ता र प्रज्ञा स्टुडियो बाट तयार गरेको गीतका छन् । भिडियोमा साथ दिनुहुने कलकारहरुमा सुजिना गोले, सुरेश लामा, बिस्वराज लोप्चन, रसमिला तामाङ छन् । उहाँहरुको प्रस्तुती पनि निकै उत्कृष्ट नै बनेको भिडियोबाट छर्लङ्ग हुन्छ।

कोदोको झिर्माको भिडियोमा उहाँ जेबि आफैले डाइरेक्सन गर्नु भएको छन भने प्रोडक्सन म्यानेजर , बब्लु गुरुङ , सीनेम्याटोग्राफ, एडिट, कलर आदि सुर्य लामाले गर्नु भएको छ ।

यस अफिसियल म्युजिक भिडियोको छायांकन भने काठमान्डौको विभिन्न रमनिय स्थलहरुमा गएर तयार गरीएका छन । कोदोको झिर्मा गीतले मागेको अनुसार भिडियोमा आफैले मेहेनत गरेर डाइरेक्सन गरी तयार गरेको हो भन्दै जिम्बाले बताउनु हुन्छ । भिडियो;

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार