गायक जे.बी जिम्बाले ल्याए कोदोको झिर्मा – भिडियो सहित

काठमाडौं गायक तथा सङ्गीतकार जे.बि जिम्बाले फेरी नयाँ स्वादको प्रस्तुती कोदोको झिर्मा भिडियो सहित लिएर आएको छ । जसको अफिसियल भिडियो जिग्मे मिडिया युट्युब च्यानलबाट भर्खरै सार्वजनिक गरेको हो । जिम्बाको कोदोको झिर्मा सेलो प्याटर्नमा बनेको छ भने गीतले मागे अनुसार म्युजिक भिडियो बनेको बताउनु हुन्छ गायक जिम्बा । सम्पुर्ण...