आस्मानको नयाँ कोसेली “बल्ल पो शेर्पाको हुल उठ्यो” (भिडियो सहित सार्वजनिक)

काठमाडौं सेलो संगितको आकाशमा एक परिचित नाम हो आस्मान लोप्चन । सानै उमेर देखि सांगीतिक यात्रामा होमिएका लोप्चनको दर्जन बढी सेलो गित श्रोता अनि दर्शक माझ चर्चित छन् । लोप्चनको "लेकमा जाँदा" "वाला वाला रिबन" "आस्याङ्की छोरी क्या राम्री" "आगो त बाल्ने" "झिल्के खुवाली" सहित "बल्ल पो तामाङको हुल उठ्यो" धेरैले रुचाएका खान्दो...

गायक अदिप बाबुको चिसो चिसो सिमपानी युट्युबमा

काठमाडौं सिन्धुपाल्चोक पाँचपोखरी थाङ्पाल ५ गुन्साका गायक अदिप बाबुको स्वरमा सजिएको चिसो चिसो सिमपानी बोलको गितको अफिसियल म्युजिक भिडियो सार्वजनिक भएको छ। क्लिक नेपाल युट्युब च्यानल मार्फत सार्वजनिक भएको गितमा संगित बिश्व दोङको रहेको छ। त्यस्तै एरेन्ज नोर्बु शेर्पाले गरेका हुन्। एवान रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको ग...