फुल कुमार बोम्जन “तामाङ डाजाङ” मा पुनः अध्यक्ष

काठमाडौं तामाङ डाजाङको ११ औं अधिवेशनले पुन: फुल कुमार बोम्जनलाई अध्यक्षमा चयन गरेको छ । शनिबार काठमाडौं बौद्ध स्थित तामाङ भवनमा सम्पन्न अधिवेशन तथा २०९ ग्याईकाई गेताङले बोन्जनको अध्यक्षतामा नेतृत्व चुनेका हुन् । नव निर्वाचित अध्यक्ष बोम्जन लामो समय देखि नेपाली संगीत र साहित्यको माध्यममार्फत तामाङ भाषाको संरक्षण, प...

बिएन जोशीद्वारा लिखित श्रमाटन बिमोचन

काठमाडौं लेखक बिएन जोशीद्वारा लिखित पुस्तक श्रमाटन शुक्रबार होटल ग्रिनविच भिलेज ललितपुरमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको थियो । सामूहिक रुपमा सार्वजनिक गरिएको उक्त पुस्तकमा लेखक जोशीले विदेशीने क्रममा भोगेका पीडा उल्लेख गरिएको छ । आफ्नो पारिवारिक निर्णय विपरीत मलाया लाहुरेका कथाले चिमोटिरहेका जोशी कलिलै उमेरमा आर्थि...