जम्मा पारेको सलहलाई सरकारले भन्दा जनताले ५ गुण बढी दिन्छु भनेंपछी

प्रदेश ५, बुटवल शनिबार नेपालमा सलह प्रवेश गरेपछि प्रदेश ५ सरकारले निर्णय नै गरेर सार्वजनिक गरे कि , ‘यो किरा टिपेर ल्याउनेलाई किलोको रु २० नगद प्रोत्साहन दिन्छौं ।’ नभन्दै आइतबार सलह बोकेर दुई बालबालिका बुटवल उपहानगरपालिकाको वडा नम्बर ४ को कार्यालयमा पुगे लक्ष्मीनगरका अच्युत न्यौपानेले बोरामा उठाएर ल्याएको सलह ५ किलो...

प्रदेश ५ सरकारले सलहको प्रती केजि २० रुपैयाँ दिने घोषणा । जन्मभूमि पोष्ट

प्रदेश नम्बर ५ सरकारले सलह किरा सङ्कलन गर्नेहरुको लागि उत्कृष्ट योजना सार्वजनिक गरेको छ । सरकारले प्रतिकिलो रु २० रुपैयाँ दिने निर्णय गरेको कृषि विकास निर्देशनालय प्रदेश नं. ५ कि वरिष्ठ बाली संरक्षण अधिकृत कामना अधिकारीले जनकारी दिनुभएको छ । यो रकम संकलन गर्नेलाई प्रोत्साहन स्वरुप उपलब्ध गराउने भएको हो । यसरी सङ्कलन ग...