असल छिमेकि चौतारा साँगाचोक गढी नगर, लिदि पहिरो पिडितलाई २ लाख

सिन्धुपाल्चोक, चौतारा भनिन्छ असल छिमेकी त्यो हो, जसले परेको बेला सकेको सहयोगको लागि पछि पर्दैन। हो, सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिकाले आफ्ना छिमेकी जुगल गाउँपालिका–२ लिदीका पहिरो पीडितहरुका लागि रु. २ लाख सहयोग गर्ने निर्णय भएको छ। नगरका मेयर अमानसिङ तामाङले उक्त सहयोगको बारेमा सामाजिक संजाल फेसबुक मार्फत ज...

लिदि घटनामा ज्यान गुमाएकाहरुको घेदुङद्वारा सामुहिक ७ दिने धुन्चेक गर्ने- अध्यक्ष रेशम स्याङ्बो

सिन्धुपाल्चोक, लिदि सिन्धुपाल्चोक को लिदि पहिरो पिडितको सहयोगार्थ नगद र ब्लान्केट लिएर नेपाल तामाङ घेदुङका जिल्ला अध्यक्ष एवं नेकपा युवा नेता रेशम स्याङ्बो आज लिदि पुग्नुभएको छ। उहाँ आफ्नै व्यक्तिगत खर्चमा ३८ वटा ब्लान्केट, नेपाल तामाङ घेदुङ संघीय समिती मार्फत नेपाल तामाङ घेदुङ ईजरायलले पठाएको १ लाख २६ हजार, अध्यक्ष ...

लिदि पहिरोको क्षति – भूकम्प मात्र हैन हाईड्रोबाट मालामाल जनप्रतिनिधिको गैरजिम्मेवारी

सिन्धुपाल्चोक सिन्धुपाल्चोक जुगल गाउँ पालिका वडा नं. २ को विकट गाउँ लिदि पहिरोमा ठूलो मानवीय क्षति हुनुको मुख्य कारण हाईड्रोबाट मालामाल जनप्रतिनिधिहरुको गैरजिम्मेवारीबाट भएको स्थानीय बताउँछन्। लिदिका स्थानीय केदार दोङले जन्मभूमि पोष्टलाई फोन मार्फत दिएको जानकारी अनुसार हाइड्रोपावरमा आफू र आफ्ना आसेपासेहरु कमाउने कंपनि...