बागमती प्रदेश र संघीय सरकार चाँडै काँग्रेसको नेतृत्वमा बन्छ; पूर्वमन्त्री बस्नेत

सिन्धुपाल्चोक नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा स्वास्थ्य तथा जनसंख्या पूर्वमन्त्री मोहन बहादुर बस्नेतले बागमती प्रदेश सरकार काँग्रेस कै नेतृत्वमा बन्न सक्ने संकेत गर्नु भएको छ। उनले शनिबार सम्पन्न नेपाली काँग्रेस लिसाङ्खु पाखर गाउँपालिकाद्वारा आयोजित कार्यकर्ता भेला तथा शुभकामना आदानप्रदान कार्यक्रममा सम्बोधनका क...

गोकर्णेश्वरमा स्वास्थ्य मन्त्री बस्नेतद्वारा १५ शैयाको नगर अस्पताल सिलान्यास

गोकर्ण स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले राजधानीको गोकर्णेश्वर नगरपालिका - ४ मा स्थापना हुने गोकर्णेश्वर नगर अस्पताल सहिद मुकेश कायस्थ इन्जुरी सेन्टरको सिलान्यास गरेका छ्न। बिहिबार सिलान्यास भएको उक्त नगर अस्पताल १५ शैयाको हुने छ। अस्पताल निर्माणका लागि सरकारले साडे २२ करोड रुपैयाँ बजेट बिनियोजन गरेको...

वीर अस्पताल नजिक कानून विपरित सञ्चालन भैरहेको दुई फार्मेसीलाई मन्त्री बस्नेतद्वारा ठाउँको ठाउँ कारबाही

काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको निर्देशनमा औषधि व्यवस्था विभागका अधिकारीहरुको समेत निरीक्षण पछि कानून विपरित महंगोमा औषधि विक्रिबितरण गरिरहेका वीर अस्पताल छेउकै दुई वटा फार्मेसी बन्द गराएको छ। वीर अस्पतालको नयाँ भवन (सर्जिकल) को छेउमै गुठीको जग्गामा निजीस्तरमा सञ्चालन गरिएका उपकार फर्मा र स...

प्रसूति गृह आशा र भरोसाको केन्द्र हो; स्वास्थ्य मन्त्री बस्नेत

काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले प्रसूति गृह ( परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल ) सबैको आशा र भरोसाको केन्द्र भएको बताएका छन् । कुपण्डोलमा निर्माण सम्पन्न भएको प्रसूति गृहको सेवा बिस्तार तथा अध्ययन अनुसन्धान नयाँ भवनको बुधबार उदघाटन गर्दै स्वास्थ्य मन्त्री बस्नेतले प्रसूति गृहले महिला स...

आपत विपद र विकासका लागि नै हो नेता चाहिने – स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत

सिन्धुपाल्चोक स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले विकास निर्माणका कामसंग जनतालाई जोड्ने काम गर्ने बताउनु भएको छ । बुधबार सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ४ पिस्करस्थित मंगलामाई माध्यमिक विद्यालयको ६२ ओै बार्षिकोत्सवलाई सम्बोधन गर्नेक्रममा मन्त्री बस्नेतले आपत विपद र विकासका लागि नेता च...

१०० देखि ३०० बेडलाई नर्सिङ र त्यो भन्दा माथीलाई एमबिबिएस अध्यापन गराउन ऐन संशोधन हुँदै

सिन्धुपाल्चोक स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा ऐन संसोधन गरेपछि स्वदेशमै चिकित्सा शिक्षा पढ्न पाउने वातावरण बन्ने र युवाहरुको विदेश पलायन रोक्न सकिने बताएका छन् । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका ५ स्थित बलेफी माध्यमिक विद्यालयको ७५ औं वार्षिकोत्सवको अवसरमा सोमबार आयोजित कार्यक्रममा ब...

भविष्यमा स्वास्थ्यमा जनशक्ति अभाव हुन नदिन ऐन संशोधन अति आवश्यक छ; मन्त्री बस्नेत

काठमाडौं, नेपाल चिकित्सक संघको आयोजनामा आईतबारदेखि राजधानीमा सुरु भएको तेश्रो एनएमए नेशनल हेल्थ समिटको उद्घाटन सम्पन्न भएको छ। उक्त समारोहलाई सम्बोधन गर्ने क्रममा स्वास्थ्य मन्त्री बस्नेतले चिकित्सा शास्त्र पढ्न चाहने विद्यार्थीहरुको चाहना र भविष्यमा हुन सक्ने स्वास्थ्य क्षेत्रको जनशक्ति अभावको अवस्था आउन नदिन चिकित्स...