बाढीबाट घाइते भएका बिरामीहरु भेट्न पुगे मुख्यमन्त्री लामा

भक्तपुर गत १० गतेको भीषण बाढीका कारण घाइते भएकाहरुलाई भक्तपुर अस्पतालमा भेट्न मुख्यमन्त्री बहादुर सिंह लामा पुग्नुभएको छ। अविरल वर्षाका कारण भएको क्षति र त्यसमा परि घाइते भएका बिरामीको अवस्था बुझ्नका लागि मुख्यमन्त्री लामाका साथमा प्रदेशका स्वास्थ्य मन्त्री किरण थापामगर, उद्योग मन्त्री शुक माया तामाङ, बागमती प्रदेश सभ...

बागमती प्रदेश मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत पाउँलन् ?

काठमाडौं संघमा गत फागुन १३ गतेबाट गठबन्धन भत्किएपछि बागमती प्रदेशबाट पनि काँग्रेस बाहिरिएको थियो। त्यसपछिका ३० दिन भित्र प्रदेश मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने संबैधानिक प्रावधान अनुसार आज प्रदेश मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाउँछन् त? भन्ने विषयमा चासो बढेको छ। यसै प्रयोजनका लागि आज बागमती ...