बैशाख १ गते नयाँ वर्षका दिन ॐ पार्क जाऔं, पर्यटन प्रबर्द्धनमा सहयोग पुर्याऔं

सिन्धुपाल्चोक आउँदै गरेको नयाँ वर्ष २०७९ साल बैशाख १ गतेका दिन ॐ पार्क मा "पर्यटन प्रबर्द्धन, जन्मभूमि मिडियाको अभियान !" भन्ने मुल नाराका साथ "प्रथम जन्मभूमि सम्मान तथा नयाँ वर्ष २०७९ बृहत ॐ पार्क साँस्कृतिक मेला" हुने भएको छ । विशेष गरि सिन्धुपाल्चोकको उत्तरी भेगमा पर्ने निर्माणाधीन ॐ पार्क नेपाल वरिपरि रहेका ऐतिहास...

युवा पर्यटन व्यवसायी लामा पर्यटन बोर्डको सदस्यमा नियुक्त

काठमाडौं एमडी ग्रुुपका अध्यक्ष युवा पर्यटन व्यवसायी लिला लामा नेपाल पर्यटन बोर्ड संचालक समिति सदस्यमा नियुक्त भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले सफल पर्यटन व्यवसायी लामालाई नियुक्ति दिएका हुन् । दुुई दशकदेखि पर्यटन उद्योगमा क्रियाशिल लामाले अन्तर्राष्ट्रिय उडानमा ‘हाम्रो टिकट’ कम्पनी समे...