पत्रकारीता हुँदै जनप्रतिनिधि भएका २ उपाध्यक्ष सहित अन्य ५ सम्मानित

काठमाडौं २८ औं तामाङ प्रसारण दिवसको अवसरमा आज तामाङ पत्रकार संघ बागमती प्रदेशले "सम्मान तथा बागमती प्रदेशमा तामाङ भाषाको रेडियो कार्यक्रमको अवस्था, अवसर र चुनौती" विषयक कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा संघमा आवद्ध रहँदै गर्दा जनप्रतिनिधिको रुपमा विजयी भएका २ उपाध्यक्षलाई सम्मानित समेत गरेका छन् । तामाङ घे...

२८ औं तामाङ प्रसारण दिवसको अवसरमा अग्रज तामाङ पत्रकार सम्मान तथा अन्तरक्रिया सम्पन्न

सिन्धुपाल्चोक २८ औं तामाङ प्रसारण दिवसको अवसरमा आज तामाङ पत्रकार संघ सिन्धुपाल्चोकले एक कार्यक्रम सम्पन्न गरेका छन् । संघले "अग्रज तामाङ पत्रकार सम्मान तथा तामाङ पत्रकारहरुको अवसर, चुनौती, वर्तमान अवस्था तथा भविष्य" विषयक अन्तरक्रिया कार्यक्रम जिल्लाको सदरमुकाम चौतारा स्थित बुद्धपार्कमा आयोजना गरि सफलतापुर्वक सम्पन्न ...