काठमाडौं लोकप्रिय गायक जेबि जिम्बाको नयाँ खान्दोके सेलो सार्वजनिक भएको छ । जिम्बा "ल्हासा त माथि" बोलको गित मार्फत उत्कृष्ट कम ब्याक गरेकाछन् । उनी हाल कर्मथलो क्यानडामा रहेर पनि सांगीतिक क्षेत्रमा उत्तिकै लगाब राख्दै आएको छ । यस अघि पनि उत्कृष्ट खान्दोके सेलो पस्किसकेका उनले आफ्नै शब्द, संगीत र स्वरमा यो गितलाई लि...
#सेलो #जेबिजिम्बा
गायक जे.बी जिम्बाले ल्याए कोदोको झिर्मा – भिडियो सहित
काठमाडौं गायक तथा सङ्गीतकार जे.बि जिम्बाले फेरी नयाँ स्वादको प्रस्तुती कोदोको झिर्मा भिडियो सहित लिएर आएको छ । जसको अफिसियल भिडियो जिग्मे मिडिया युट्युब च्यानलबाट भर्खरै सार्वजनिक गरेको हो । जिम्बाको कोदोको झिर्मा सेलो प्याटर्नमा बनेको छ भने गीतले मागे अनुसार म्युजिक भिडियो बनेको बताउनु हुन्छ गायक जिम्बा । सम्पुर्ण...

