सिन्धुपाल्चोक बलेफी गाउँपालिकाका सम्पुर्ण निर्वाचित जनप्रतिनिधिहरु दुई दिने नीति तथा कार्यक्रमको मुल्यांकन तथा विश्लेषण सम्बन्धि कार्यशालामा सहभागी भएको छ । सीविस नामक गैरसरकारी संस्थाले आयोजित कार्यशाला जनप्रतिनिधिहरुको उत्साहजनक सहभागीमा सम्पन्न भएको हो । निर्वाचित जनप्रतिनिधिहरुका लागि गाउँपालिकाको नीति नियम...
#बलेफी #तालिम
बलेफीले सुरु गर्यो अपाङ्गता भएकाहरुलाई साबुन बनाउने तालिम
सिन्धुपाल्चोक बलेफी गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई सीप मुलक तालिम अन्तरगत साबुन बनाउने तालिम सुरुवात गरेको छ। सोमबार गाउँपालिका उपाध्यक्षको उपस्थितिमा उक्त कार्यक्रमको विधिवत उद्घाटन गरेका छन्। समुदायमा आधारित पुनःस्थापन कार्यक्रम (CBR) अन्तरगत बागमती प्रदेशबाट स्थानीय सरकारलाई आएको ३ लाख बजेटबाट सिपमुलक...