विभिन्न विषयमा अन्तर्कृया गर्दै तम्बा सङ्घको १० औँ वार्षिकोत्सब सम्पन्न

काठमाडौं तामाङ रिमठिम, ह्युलठिम लगायत ऐतिहासिक पक्षहरूका बारेमा लगातार कार्यरत तम्बा सङ्घ नेपालले १० वर्ष पार गरेको छ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयबाट असोज २ गते दर्ता प्रमाणपत्र प्राप्त गरिएको हुनाले सोही दिनलाई स्थापना दिवसको रूपमा मनाउन थालिएको हो । यसै सिलसिलामा काठमाडौँ, धनकुटा साथै ओखलढुङ्गा गरी एकसाथ तीन स...