जुगल लिदि पहिरो पीडितलाई आवासका लागि जग्गा खरिद गर्न १०% रकम निकासा

  जन्मभूमि संवाददाता

सिन्धुपाल्चोक
जुगल गाउँपालिका कार्यपालिकाको बैठक आज सम्पन्न भएको छ । बैठकले दर्जनौं मानिसको ज्यान लिएको लिदि पहिरो पीडितको बारेमा महत्त्वपूर्ण निर्णय समेत गरेको छ ।

विगत देखि प्रकृया नपुगी रोकिएको पीडितका लागि उपयुक्त जग्गा खरिद प्रक्रियाको लागि बाटो खुला भएको पालिका अध्यक्ष रेशम स्याङ्बोले बताउनुभयो । जुगल गाउँपालिकाको सेलाङको बाँसखर्कमा ६८, चनौटेमा २७ र चौतारामा ४० गरी जम्मा १३५ घर धुरी प्रभावितहरुलाई व्यवस्थित गर्न सिटी डेभलपमेन्ट प्लान सहित पुनर्स्थापनाको लागि पहिलो चरण अन्तर्गत लाभग्राहीहरुलाई जग्गा खरिदको लागि १० % रकम निकासा गरि खातामा पठाउने निर्णय भएको छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार