जुगल लिदि पहिरो पीडितलाई आवासका लागि जग्गा खरिद गर्न १०% रकम निकासा

सिन्धुपाल्चोक जुगल गाउँपालिका कार्यपालिकाको बैठक आज सम्पन्न भएको छ । बैठकले दर्जनौं मानिसको ज्यान लिएको लिदि पहिरो पीडितको बारेमा महत्त्वपूर्ण निर्णय समेत गरेको छ । विगत देखि प्रकृया नपुगी रोकिएको पीडितका लागि उपयुक्त जग्गा खरिद प्रक्रियाको लागि बाटो खुला भएको पालिका अध्यक्ष रेशम स्याङ्बोले बताउनुभयो । जुगल गाउँपा...