लाईसेन्सवाला हतियार फिर्ता गराउन सिन्धुपाल्चोक प्रशासनद्वारा सूचना जारी

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
जिल्ला प्रशासन सिन्धुपाल्चोकले जिल्ला भित्र इजाजत लिई राखिएको हतियार बुझाउन सूचना जारी गरिएको छ । मंसिर ४ गते हुने निर्वाचनलाई मध्यनजर गर्दै सो सूचना जारी गरेका छन् ।

सूचनामा कार्तिक ५ गते भित्र जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी युनिटहरुमा बुझाईदिन हतियार धनी तथा सरोकारवालाहरुमा आग्रह गरिएको छ ।

सूचना ! 

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार