लाईसेन्सवाला हतियार फिर्ता गराउन सिन्धुपाल्चोक प्रशासनद्वारा सूचना जारी

सिन्धुपाल्चोक जिल्ला प्रशासन सिन्धुपाल्चोकले जिल्ला भित्र इजाजत लिई राखिएको हतियार बुझाउन सूचना जारी गरिएको छ । मंसिर ४ गते हुने निर्वाचनलाई मध्यनजर गर्दै सो सूचना जारी गरेका छन् । सूचनामा कार्तिक ५ गते भित्र जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी युनिटहरुमा बुझाईदिन हतियार धनी तथा सरोकारवालाहरुमा आग्रह गरिएको छ ।...