वडा अध्यक्ष रवि लामाको प्रयासमा NTC फोरजी टावर

  जन्मभूमि संवाददाता

सिन्धुपाल्चोक
जिल्लाको जुगल गाउँपालिका वडा नं. ७ याङ्लाकोटमा NTC को फोरजी नेटवर्क सपोर्ट गर्ने टावर सन्चालनमा आएको छ । यस भेगमा मोबाइलको नेटवर्कले गर्दा स्थानीयहरुले निकै समस्या झेल्दै आएको थियो । उक्त टावर निर्माण पश्चात् नेपाल टेलिकमको सेवा सरल रुपमा लिन पाएको छ ।

यहाँ टावर निर्माणका लागि पहल गर्ने देखि सम्पन्न गर्न वडा अध्यक्ष रवि लामा (समीर) ले निरन्तर खटिनुभएको थियो । उहाँकै प्रयासमा जुगल १ का केही स्थान, वडा नं. ५,६,७ र बलेफीका वडा नं. ३ का अधिकांश भागमा यसले समेट्ने लामाको भनाइ छ । अब यी स्थानहरुमा NTC को सेवा सहजै लिन सकिने उनले बताए ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार