वडा अध्यक्ष रवि लामाको प्रयासमा NTC फोरजी टावर

सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नं. ७ याङ्लाकोटमा NTC को फोरजी नेटवर्क सपोर्ट गर्ने टावर सन्चालनमा आएको छ । यस भेगमा मोबाइलको नेटवर्कले गर्दा स्थानीयहरुले निकै समस्या झेल्दै आएको थियो । उक्त टावर निर्माण पश्चात् नेपाल टेलिकमको सेवा सरल रुपमा लिन पाएको छ । यहाँ टावर निर्माणका लागि पहल गर्ने देखि सम्पन्न ...