अब मतदाता नामावली भर्न यति सजिलो, अनलाइन बाटै यसरी भर्न सकिन्छ;

काठमाडौं मतदाता नामावली अब यति सजिलै भर्न सकिने भएको छ । उपत्यकाका ३ जिल्ला काठमाडौं, भक्तपुर र ललितपुर बाट अनलाइन फारम भर्न मिल्ने गरि वेबसाईट तयार भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले तयार पारेको वेबसाईट     www.election.gov.np    मा गइ व्यक्तिगत विवरण भरी उपत्यकाको ३ जिल्लाका निर्वाचन कार्यालयमा पेश गर्न सकिनेछ ...