आज राती १२ बजेपछि पेट्रोल र डिजेलमा क्रमशः २० र २८ रुपैयाँ मुल्य घट्ने

काठमाडौं उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज आयोजित पत्रकार सम्मेलन गर्दै पेट्रोल र डिजेलमा मूल्य समायोजन गरेका छन् । पेट्रोल र डिजेलमा क्रमशः २० र २८ रुपैयाँ मुल्य घटाएको मन्त्री दिलेन्द्रप्रसाद बडूले जनाएका छन् । सम्मेलन मार्फत पेट्रोल र डिजेलमा लगाएको कर कटौती संगै मूल्य घटाएको मन्त्री बडूले बताउनुभएको छ ।...