मोडल आर्यन को पहिलो डान्सिङ गित “घाँस काटेर” हेरौं भिडियो सहित

  जन्मभूमि संवाददाता

काठमाडौं
पछिल्लो समय धेरैको मन मुटुमा बसेका लोकप्रिय मोडल आर्यन कार्की अभिनित लोकदोहोरी गित “घाँस काटेर” सार्बजनिक भएको छ।

पछिल्लो समय अभिनयमा व्यस्त रहेका कार्किले अभिनय गरेका “मेलम्चिको पानी ” राम्री राम्री तरुनि” बोलाइदेउ मलामी” ` माया धेरै होस´ `सुनन´ ‘मिरमिर बिहानी’ लगायत अन्य थुप्रै गितले दर्शक को मन जित्न सफल भएको छ। त्यस्तै सार्बजनिक गितले पनि दर्शकको मन जित्ने उनको बिश्वास छ।

गायक रबिन गहतराज र चर्चित गायिका शारदा रसाइलीको स्वरमा रहेको उक्त गीतमा सुरज भारती र गायक रबिन कै शब्द तथा गायक रबिन गहतराजको संगीत रहेको गितलाई नारायण दङ्गालले एरेन्ज गरेका हुन भने MF स्टुडियोमा सोजिता अधिकारीले रेकर्ड गरेका छिन ।

सार्वजनिक गीतको भिडियोमा सन्तोष तिमल्सिनाको छायाँकन रहेको छ भने अमोन रानाको कोरियोग्राफी रहेको भिडियोलाई रोशन धितालले सम्पादन गरेका छ्न।भने मिडिया पार्ट्नर मा ओ के टि भि नेपाल डट कम रहेको छ।

उक्त भिडियोमा उनै लोकप्रिय मोडल आर्यन कार्की ,अनिता पौडेल ,रबिन गहतराज , म्यारी लागायतको अभिनयलाई देख्न सकिन्छ।यस भिडियोमा मोडल आर्यन कार्कीको डान्स लाई पनि हेर्न पाइन्छ । भिडियो लाई मिलन श्रेष्ठले निर्देशन गरेका हुन।

उक्त गीतको भिडियो Milan Flim Production Youtube च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

हेर्नुस भिडियो;

 

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार