लोक दोहोरी “गर यकिन” मा कृष्ण ब्लोन र दिप्तीको सुन्दर जोडि (भिडियो सहित)

  प्रीतम कुमार तामाङ

काठमाडौं
यति बेला सांगीतिक बजारमा प्रस्ना लामाको बिल्कुलै नयाँ लोक दोहोरी गित “गर यकिन” भिडियो सहित सार्वजनिक भएको छ । भिडियो सेलो सरगम युट्युब च्यानल मार्फत सार्वजनिक गरेका हुन् ।

गित शब्द कृष्ण राउतको शब्द र दिवन किनरको संगितमा प्रस्ना लामा अनि शनि बिश्वकर्माको स्वरमा सझिएको छ । त्यस्तै एरेन्ज र मिक्सिङ पनि दिवन किनरले नै गरेका छन् ।

निर्देशन, कोरियोग्राफी, सम्पादन कृष्ण ब्लोनले गरेको हो भनें छायांकन अनि ड्रोन बज्र न्यासुरको रहेको छ । भिडियोको कलरिङ सुमन तामाङले गरेका हुन् । अभिनयमा लोकप्रिय मोडल कृष्ण ब्लोनलाई दिप्ती गोम्जाले साथ दिएकी छिन । भिडियो :

Doma Hyolmo New Interview

जापान जानको लागि नेपालकै उत्कृष्ट ईन्स्टिच्युट ;

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार