काठमाडौं
यति बेला सांगीतिक बजारमा प्रस्ना लामाको बिल्कुलै नयाँ लोक दोहोरी गित “गर यकिन” भिडियो सहित सार्वजनिक भएको छ । भिडियो सेलो सरगम युट्युब च्यानल मार्फत सार्वजनिक गरेका हुन् ।
गित शब्द कृष्ण राउतको शब्द र दिवन किनरको संगितमा प्रस्ना लामा अनि शनि बिश्वकर्माको स्वरमा सझिएको छ । त्यस्तै एरेन्ज र मिक्सिङ पनि दिवन किनरले नै गरेका छन् ।
निर्देशन, कोरियोग्राफी, सम्पादन कृष्ण ब्लोनले गरेको हो भनें छायांकन अनि ड्रोन बज्र न्यासुरको रहेको छ । भिडियोको कलरिङ सुमन तामाङले गरेका हुन् । अभिनयमा लोकप्रिय मोडल कृष्ण ब्लोनलाई दिप्ती गोम्जाले साथ दिएकी छिन । भिडियो :