सेलो स्टार बिशालको कानैमा सुन दिउँला दुच्छे म्युजिक युट्युबमा

  प्रीतम कुमार तामाङ

काठमाडौं
सेलो संगितका स्टार विशाल काल्तानको अर्को नयाँ सेलो गित कानैमा सुन दिउँलाको ताजा भिडियो सार्वजनिक भएको छ । सो भिडियोलाई दुच्छे म्युजिक कृयसनको युट्युब च्यानलमा हेर्न सकिनेछ ।

हिजो एक कार्यक्रमका बिच सार्वजनिक गरेको सो गितको शब्द संगित र स्वर काल्तानकै रहेको छ भने एरेन्ज चंद सिंले गरेका हुन । जसको मिक्सिङ दिपेश प्रधानले गरेका छन् ।

भिडियो तर्फ युद्ध लामाको निर्देशनमा मिलन थिङ पाराङ, सन्तोष दोङ तामाङ, सन्जय थिङ, कुईसाङ रुम्बा र
इषा घिसिङलाई देख्न सकिन्छ । समग्रमा भिडियो संतोषजनक नै बनेको छ । भिडियो ;

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार