विशाल काल्तानको नयाँ सेलो कोसेली “के खानु कसम” दुच्छे म्युजिक च्यानलमा

  प्रीतम कुमार तामाङ

काठमाडौं
गायक एवं संगितकार विशाल काल्तानको नयाँ कोशेली “के खानु कसम” दुच्छे म्युजिक युट्युब च्यानलबाट सार्वजनिक भएको छ । काल्तानकै शब्द, स्वर अनि संगितमा यो गित सझिएको छ । यस गितको एरेन्ज दिपेश प्रधानले गरेका हुन भने दिप स्टुडियो मा रेकर्ड गरिएको हो ।

भिडियो तर्फ सुमित लामाको निर्देशनमा सगुन स्याङतान र याङ्गी दोङले अभिनय गरेका छन् । लक्ष्मण घिमिरेले छायांकन गरेको भिडियोमा विष्णु सेवाले ड्रोन उडाएका हुन् । त्यस्तै सम्पादन कार्य रोशन फ्युबले गरेका छन् । भिडियो :

https://youtu.be/VzzsLC2UI0Y

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार